३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


सहयोग जुटाउन सांस्कृतिक कार्यक्रम

काठमाडौं, भदौ १८ । मानसिक अशक्त महिलाको उपचार र पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले कोरोना नेपालले आगामी शुक्रबार राजधानीमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कोरोना नेपालले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी मानसिकरुपमा अशक्त र असहाय महिलाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । सांस्कृतिक कार्यक्रममा कुन्ति मोक्तानलगायत लोकप्रिय कलाकारको प्रस्तुति रहने बताइएको…