७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


‘नेपालमा मानवअधिकारको अवस्था अझै कमजोर’

काठमाडौं, मंसिर २४ । मानवअधिकारकर्मीहरुले नेपालमा मानवअधिकारको अवस्था अझै कमजोर रहेको बताएका छन् । ६८औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शनिबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले शान्ति–सम्झौता भएको १० वर्ष बित्दा पनि पीडितले न्याय पाउन नसकेको बताए । कार्यक्रममा कानुनमन्त्री अजयशंकर नायकले सरकार मानवअधिकार उल्लंघनका घटनामा दोषीलाई कारबाही र पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको बताए । राष्ट्रिय…