काठमाडौं, मंसिर २४ । भ्रष्टाचार अन्त्यका लागि साझा प्रयास आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले भ्रष्टाचारविरुद्ध सबैपक्षले सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिए ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष हरि अर्यालले भ्रष्टाचारविरुद्धको अभियानलाई योजनाबद्धरुपमा अगाडि बढाउनुपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्