काठमाडौं, मंसिर २४ । विश्व मानवअधिकार दिवसको अवसरमा एम्नेष्टी इन्टरनेसनलले शुक्रबार राजधानीमा चियापान गरेको छ ।
चियापानमा विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु, मानवअधिकार क्षेत्रमा कार्यरत् संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु र सन्चारकर्मी सहभागी थिए ।
एम्नेष्टीले मानवअधिकार हनन्का घटना अन्त्यका लागि काम गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्