१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


वर्तमान सरकारलाई असफल हुने छुट छैन : काँग्रेस नेता कोइराला

कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारको क्रियाकलापले आफूलाई निराशा भएको बताउनुभएको छ । छिटोछिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठूला दलले सरकार बनाएको बताउँदै उहाँले सोचे अनुसार परिणाम दिन नसकेको बताउनुभयो । आज नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको…