८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


मन्त्रिपरिषद्को बैठक बस्दै


1.469k
Shares

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि यो पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बिहीबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा केही नियुक्ति र बढुवा समेत हुनसक्ने बताइएको छ ।