७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


छेलामा बेवारिसे शव फेला

दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरी निरीक्षक थापाले जनाए । उनले भने, ‘शव दश दिन अगाडिको जस्तो देखिन्छ ।’ शवको हालसम्म…