सोनाम ल्होसार मनाइयो • Image Khabar Image Khabar


सोनाम ल्होसार मनाइयो


Imagekhabar
४ माघ २०७४, बिहीबार १९:३९

सोनाम ल्होसार मनाइयो

उनीहरुले टुँडिखेलमा विशेष कार्यक्रम गरी पुरानो वर्षको बिदाइ र नयाँवर्षको स्वागत गरेका हुन् ।

कार्यक्रममा सामूहिक भोज खानुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

यस्ता पर्वले नेपाली संस्कृति संरक्षण हुनुका साथै भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने तामाङ समुदायका अगुवाहरुको भनाइ छ ।

कार्यक्रममा विभिन्न दलका नेताहरुले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्