
उनीहरुले टुँडिखेलमा विशेष कार्यक्रम गरी पुरानो वर्षको बिदाइ र नयाँवर्षको स्वागत गरेका हुन् ।
कार्यक्रममा सामूहिक भोज खानुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।
यस्ता पर्वले नेपाली संस्कृति संरक्षण हुनुका साथै भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने तामाङ समुदायका अगुवाहरुको भनाइ छ ।
कार्यक्रममा विभिन्न दलका नेताहरुले शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्