६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


कन्चनपुर इमेजकर्मी सम्मानित

आइतबार नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको कार्यक्रममा सत्संग समारोहलाई सफलरुपमा सम्पन्न गर्न सत्संगसम्बन्धी गतिविधिका समाचार प्रकाशन/प्रसारण गरी योगदान गरेको भन्दै सम्मान गरिएको हो । पन्तसँगै राष्ट्रिय तथा स्थानीयस्तमा कार्यरत् सन्चारकर्मी र समारोहलाई सहयोग गर्ने विभिन्न संघ–संस्थालाईसमेत सम्मान गरिएको छ ।