Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


काठमाडौंको भित्री क्षेत्रमा फुटपाथका पसल हटाउन माग

न्हयाउँ निभा पुचले सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउँदै फुटपाथका पसल हटाउन माग गरेको हो । आफूहरुलाई विकल्प नदिइ सहरका भित्री भागमा चारपांग्रे सवारी–साधन प्रवेशमा निषेध गरिएको भन्दै उनीहरुले फुटपाथ पसल हटाउन र सवारी निषेधको विषयमा छलफल गरेर अघि बढ्न माग गरेका हुन् । चारपांग्रे सवारी निषेध गर्दा भित्री सहरमा रहेका स्कुल, बजारलाई…