
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले स्थानीयले आ–आफ्नै घरको कौसीमा बसेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।
मध्याह्न १२ बजेदेखि एक घण्टा धनकुटा बजारका नागरिकले थाल ठटाएका हुन् । स्थानीय प्रशासनले धनकुटामा तीन दिनदेखि निषेधाज्ञा जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्