कृष्णनगर नगरपालिका–८ डिहवा गाउँका यादवको सोही नगरपालिकाको वडा नं. ५, सुरही नदीमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय यादवका जेठा दाजु छेदी प्रसाद यादवले उनलाई दागबत्ती दिए । सो अवसरमा सशस्त्र प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो । अन्त्येष्टिमा सिंचाई मन्त्री संजय कुमार गौतम, सिंचाइ राज्यमन्त्री अमर सिंह पुन, सांसद अभिषेक प्रताप शाह, कृष्णनगर नगरपालिकाका मेयर…