४ भाद्र २०८२, बुधबार | Thu Aug 21 2025


म्याग्दीमा भेटियो यस्तो गुफा

२० मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घरलगायत आकृति रहेका स्थानीयवासीले बताएका छन् । पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भएपनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ । गुफाकोबारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँका बासिन्दा एवं शिक्षक डकबहादुर रोकाले बताए…