२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


आपराधिक घटनाको सूचना पाए तत्काल खबर गर्नु : नेपाल प्रहरी

काठमाडौं, फागुन ५ । महानगरीय प्रहरी वृत्त लैनचौर तथा सामुदायिक प्रहरी सेवा केन्द्रले आपराधिक घटनाको सूचना पाए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं. १६ का जनप्रतिनिधिहरुसँग छलफल गर्दै प्रहरी वृत्त लैनचौर र सामुदायिक प्रहरी सेवा केन्द्रले आफ्नो टोल छिमेकमा कुनै आपराधिक गतिविधिको सूचना पाएमा वा शंकास्पद गतिविधि देखिएमा…