प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम खरेललाई उक्त पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत भइसकेका खरेलको जन्म २०१७ साल माघ १२ ताप्लेजुङको थेचाम्बु–५ भएको थियो । नेपाल ल क्याम्पसबाट २०४१ सालमा कानुनमा स्नातक गरेका खरेलले २०४२ सालमा वकालत सुरु गरेका थिए । वि.सं. २०६८…