२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


आकाशेपुलको बिजोग (भिडियो रिपोर्ट)

तर, काठमाडौं महानगरपालिकाको बेवास्ताका कारण त्यस्ता आकाशेपुल व्यापार गर्ने थलोकोरुपमा विकसित भएका छन् । राजधानी काठमाडौंका विभिन्न सडकमाथि निर्माण गरिएका आकाशेपुल लथालिंग अवस्थामा पुगेका छन् । सडक वारपार गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण गरिएका यस्ता आकाशेपुल अतिक्रमणको चपेटामा छन् । भद्रकालीचोक, सुन्धारा, जमल, वीर अस्पतालअगाडि, भोटाहिटी, कलंकी र नयाँबसपार्कमा भएका आकाशेपुल थलालिंग भएका छन्…