४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


सामुदायिक विद्यालयमा सरकारले थप लगानी बढाउनुपर्छ : दाहाल

अखिल नेपाल शिक्षक संगठनले सोमबार काठमाडौंमा गरेको एक कार्यक्रममा अध्यक्ष दाहालले विकसित देशमाझैं शिक्षाको जिम्मा सरकारले लिए अन्तर्राष्ट्रियस्तर कायम हुने दाबी गरे । सामुदायिक विद्यालयमा सरकारले थप लगानी बढाउनुपर्ने उनको भनाइ थियो । सामुदायिक विद्यालयको गुणस्तर सुधार्नसके अभिभावक र विद्यार्थीहरुको पनि विश्वास जित्नसकिने भन्दै अध्यक्ष दाहालले वैज्ञानिक शिक्षामा जोड दिए । वर्तमान शिक्षा प्रणालीमा व्यक्तिवादी…