बिराटनगर, बैशाख ८ । प्रदेश नम्बर १ को संसद् प्रदेश सरकार संचालनका लागि कानुन बनाउन जुटेको छ । प्रदेश संसद्ले दुई वटा विधेयक पारित गरिसकेको छ भने आधा दर्जन विधेयक सदनमा टेवल भएका छन् । त्यसैगरी एक दर्जन भन्दा बढी विधेयकका मस्यौदा तयार भइसकेका छन् । ती विधेयक सदनमा पेश गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति लिने…