४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


नेपाली आकाशमा आज राती उल्का वर्षा हुने

काठमाडौं, बैशाख ९ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आज(आइतबार) राती नेपाली आकाशमा उल्का वर्षा हुने जनाएको छ । मौसम अनुकूल भएमा आज राति एकैपटक १५ देखि २० वटासम्म उल्का खसेको देख्न सकिने बताइएको छ । आज राति १ बजेदेखि भोलि बिहान सूर्योदयसम्म उल्का बर्षा देख्न सकिने सोसाइटीले जनाएको छ । वैशाख ५ गतेदेखि नै बीणा उल्का…