डोटीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, १६ घाइते • Image Khabar Image Khabar


डोटीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, १६ घाइते


Imagekhabar
८ बैशाख २०७५, शनिबार १७:३२

डोटीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, १६ घाइते

मृत्यु हुनेमा शिखर नगरपालिका–३, जोरागाउँका १४ वर्षीय सुरेश भुल, सोही ठाउँकी ४० वर्षीया खिन्तुरी भुल र सोही ठाउँकी ३२ वर्षीया कटी सार्की रहेका छन् ।

दुर्घटनामा परेर अरु १६ जना घाइते भएका छन् ।

घाइतेहरुको सुजुङ सामुदायिक अस्पताल राजपुर र शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो । घाइतेहरुको स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

घटनास्थल डोटी सदरमुकामबाट करिब २५ किलोमिटर टाढा पर्छ ।

डोटीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, १६ घाइते

डोटीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, १६ घाइते

डोटीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, १६ घाइते

डोटीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, १६ घाइते

डोटीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, १६ घाइते

प्रतिक्रिया दिनुहोस्