४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


प्रदेश नम्बर–२ मा थप ८ दिन सार्वजनिक बिदा

प्रदेश नम्बर–२ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालकाअनुसार छठपर्व र होलीमा दुई/दुई दिन सार्वजनिक बिदा हुनेछ । छठपर्व र फागुपूर्णिमामा बिदा दिने…