२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


सिंहदरबार परिसर सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो मन्त्रालय परिसरमा यसअघि नै सुर्तीजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाइ त्यसको प्रभावकारी कार्यान्वयन भएको जनाएको छ । नेपालमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवन गर्ने कार्यलाई…