दीपक श्रेष्ठ/काठमाडौं, वैशाख ३० । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच दरबन्दी परिमार्जनका विषयमा सहमति हुन नसक्दा नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा प्रक्रिया लम्बिएको छ । गत चैत २८ गतेदेखि नेपाल प्रहरीमा एआइजीको १५ दरवन्दी रिक्त छ । गृह मन्त्रालयले सातवटै प्रदेशका प्रदेश प्रहरी कार्यालय प्रमुखको रुपमा डिआइजी खटाउने भएपछि एआइजीको दरबन्दी घटाउने…