रविन भट्टराई/ईमेज:झापा, जेठ ९ । गाउँ गाउँमा सिंहदरबारको सेवा दिने भन्दै स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पुरा भएको छ । झापाका जनप्रतिनिधिले आफ्नो काम गर्ने अवधिको एक वर्ष घटाए पनि चुनावका बेला नागरिक माझ गरेको प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनताको अपेक्षा अनुसारको सेवाप्रवाह चुस्त र सहज बन्ने आसा…