कपिलवस्तु, जेठ २० । प्रकृतिलाई स्वच्छ राख्ने गिद्धको अवस्था कपिलबस्तुमा संकटग्रस्त छ । मरेका चौपायाको सिनो खाएर प्रकृतिलाई सफा गर्दै आएको गिद्ध प्रतिबन्धित डाईक्लोफेनेक नामक औषधिका कारण संकटमा पर्र्दै गएको हो । सरकारले गिद्धको संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाईक्लोफेमिकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएकोले ७ बर्ष अघि जिल्लालाई डाईक्लोफेमिनक मुक्त घोषणा…