पूर्वमन्त्री दानबहादुर शाहीको निधन • Image Khabar Image Khabar


पूर्वमन्त्री दानबहादुर शाहीको निधन


Imagekhabar
२० जेष्ठ २०७५, आईतवार ०९:५९

पूर्वमन्त्री दानबहादुर शाहीको निधन

काठमाडौं, जेठ २० । पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ बर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वास र मुटु रोगसँगै दुबै मिर्गौला फेल भएका उनको उपचारकै क्रममा ग्रान्डी अस्पतालमा आज निधन भएको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यकालमा गृहमन्त्री बनेका शाहीले निजामती सेवामा सचिव पदबाट अवकाश लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्