नुवाकोट, दोलखा, असार १६ । नुवाकोटको तुप्चे गाविसस्थित सलाखु खोलामा बुधबार राति आएको बाढीले पक्की पुल भत्काएपछि पाँच गाविससँग यातायात सम्पर्कविच्छेद भएको छ ।सलाखु खोलाको बाढीले बहाव परिवर्तन गर्दा सात वर्षअघि निर्माण भएको पुल भत्किएको हो ।जिल्लाका मनकामना, फिकुरी, काहुले, भाल्चे र साल्मे गाउँ विकास समितिका नागरिकहरुको जनजीवन कस्टकर बन्न थालेको छ ।पुल भत्किएपछि खाद्य…