Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


लागुऔषधसहित उपत्यकाबाट २२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले प्रतिवन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । बुधबार ब्यूरोले पत्रकार सम्मेलन गरी वि.सं २०७९ असार ३२ देखि साउन १८ गतेसम्म २२ लागुऔषध कारोबारीहरुलाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा ४ महिला र १८ जना पुरुष रहेका छन् । पक्राउ परेका २२ जनाबाट अवैध लागुऔषध खैरो…