Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


३३१ केजी गाँजा सहित एक जना चालक पक्राउ

हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथ अन्तरगत नामटार बाट हेटौडा तर्फ आइरहेको ना ७ ख ३९८७ नं को ट्रक र ना ८ ख नं को ट्रकमा लागु पदार्थ गाजा भेटिएको छ । भीमफेदी गाउपालिका वडा नं २ स्थित भैंसेमा रोकी चेकजाच गर्दा ना ७ ख नं को ट्रकमा २५६ केजी अबैध लागु पदार्थ…