कास्की । कास्कीमा एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-६ लेकसाइड बाराही चोकस्थित एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई प्रहरीले पक्राउ गरेको छ । एक जना पुरुषले एटीएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले…