Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सिन्धुलीमा ५ किलो गाँजा बरामद

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट प्रहरीले तयारी अवस्थाको ५ किलो गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका पथराहीमा प्रहरीले पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरेको हो । प्रहरीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ जाँदै गरेको ना २३ प ८७८३ र प्र.३–०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए ।…