काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दा आज बिहिबार पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको छुनछेक बहसमा लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । पीडित किशोरी पक्षका कानुन व्यवसायी र सरकारी वकिलले शुक्रबार जवाफी बहस गर्नेछन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी लव मैनाली…