काठमाडौं । मकवानपुरमा प्रहरीले लागूऔषध गाँजा, चरेस र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६, दुम्सिखर्कका ७६ वर्षीय जीतबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शेखर घले रहेका छन् । उनीहरुबाट १५…