Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिकाका कृतकबहादुर साउद पक्राउ परेको प्रहरीले जनाएको छ । साउदले आकर्षक रोजगारीका लागि पोर्चुगल पठाउने भन्दै दिनेश बमसँग १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेका थिए । आफूहरुसँग नगद लिएपछि कृतकबहादुर सम्पर्कविहीन भएको पीडितको गुनासो छ । उनीहरुले वैदेशिक…