कञ्चनपुर, जेठ २४ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी २३ बर्षीया रामदुलारी रानाको हत्या गरेको भन्दै एकै परिवारका ६ जना बिरुद्धमा किटानी जाहेरी दिइएको छ । जेठ १८ देखि हराएकी रानाको जेष्ठ २२ गते शव चम्फापुर क्षेत्रको नाला छेउमा सडेको अवस्थामा फेला परेको थियो । मृतक रानाको श्रीमान विदेशमा रहेको र छिमेकी प्रकाश मल्ल वीच नाजायज प्रेम…