Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


चार महिनामा सात जनाको हत्या

कञ्चनपुर, असार १ । कञ्चनपुरमा हत्याका घटना बढ्दै गएका छन् । जिल्लामा चार महिनाको अवधीमा ६ वटा घटनामा सात जनाको हत्या भएको छ । गत फागुनदेखी जेठसम्म ४ पुरुष र ३ महिलाको हत्या भएको हो । गत फागुन १६ गते कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको हत्या भएदेखि हालसम्म सात जनाको हत्या…