Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


चितवनबाट पनि तीनजना डाक्टर पक्राउ, ‘नक्कली’को आशंका

चितवन, असार २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले  चितवनमा पनि नक्कली सर्टिफिकेटको आशंकामा तीनजना डाक्टरलाई शुक्रबार पक्राउ गरेको छ ।भरतपुरस्थित अस्पताल रोडमा रहेको प्रगति पोलिक्लिनिकबाट सीआइबी टोलीले डा. सुनिल आचार्य, डा. रजनी अग्रवाल र डा. राजन पुरीलाई पक्राउ गरेको हो ।पक्राउ परेकामध्ये डा. आचार्य स्वास्थ्य मन्त्रालय, डा. अग्रवाल भरतपुरको पुरानो मेडिकल कलेजमा र…