कोकिला ढकाल (इमेज)इलाम, असार ७ । इलामको पशुपतिनगरबाट १८ किलो लागूऔषध चरेससहित पक्राउ परेका तीनजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।पक्राउपर्नेमा धादिङ सेर्तुङका ३५ वर्षीय बुद्धिलाल तामाङ, रुपन्देही गजेडीका होमबहादुर पुन र गाडीचालक भारत, दार्जिलिङका मिलन भन्ने टाँसी शेर्पा रहेका छन् ।प्रहरीले सोमबार भारतीय नम्बर प्लेटको टाटासुमोबाट चरेस बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय पशुपतिनगरको…