Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


‘झापामा एक वर्षमा १५ जनाको हत्या’

झापा, असार ११ । झापामा एक वर्षभित्रमा १५ जनाको हत्या भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो उल्लेख गरिएको छ ।विभिन्न आपराधिक घटनामा कमी आएपनि गएको ६ महिनामामात्रै झापामा ६ जनाको हत्या भएको छ भने १२ ओटा बलात्कारका घटना भएको उल्लेख छ ।इन्सेकको प्रतिवेदनमा एउटा अपहरणको घटना भएको जनाइएको छ…