Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


जब गाउँकै दुई साथी होटलमा दुई युवती लिएर भेट्न आए …

काठमाडौं, साउन १४ । उनको दोष केही थिएन, तर पनि एक रात जेलमा कोचिनु पर्‍यो । त्यतिमात्र होइन, बुबाको उपचारका लागि ल्याएको ५० हजार रुपैयाँ गुमाउनु पर्‍यो ।गाउँठाउँका साथीलाई विश्वास गरेकै कारण अहिले उनी तनावमा छन् । उनी अर्थात्, सुनसरी इनरुवाका रामनन्दलाल कर्ण । उनका बुबा उपचारका लागि ललितपुरस्थित बिएन्डबी अस्पताल भर्ना गरिएका छन् ।…