Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


विस्फोटक पदार्थसहित भोटे समातिए

इटहरी, कात्तिक ३ । धरान–१५ मा डेरा गरी बस्ने संखुवासभाको चेपुवा–६ का ङिमाअन्दी भोटेलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको छ । धरानस्थित भोटे बस्दैआएको कोठाबाट प्रहरीले बुधबार गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसादर ४१ केजी, समुन्द्रमन्थन निलोतुथो ६ केजी र रक्तचन्दन तीन केजी फेलापारेको हो । यसैगरी, सुनसरीको दक्षिणी क्षेत्रमा रहेको पूर्वकुसाहा–३ बाट जुवा खेलिरहेको…