Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


उद्योगी केडियाको अपहरणमा संलग्न आलम प्रहरी कारबाहीमा मारिए

अनिल तिवारी (इमेज) वीरगन्ज, असोज २४ । वीरगन्जमा प्रहरीको जवाफी कारबाहीमा एक भारतीय अपराधी मारिएका छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ सिरोमणि टोलमा आइतबार साँझ प्रहरीको गोली प्रहारबाट भारतीय अपराधी दिलशाद आलमको मृत्यु भएको हो । दुई महिनाअघि वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रही फरार रहेका आलम विभिन्न अपहरण, फिरौतीलगायत आपराधिक गतिविधिमा संलग्न रहँदै…