Logo १३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026


प्रहरीचौकीमा यसरी गरियो आक्रमण, १० प्रहरी घाइते, के–के भयो ? (भिडियोसहित)

काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिका वडा नम्बर–१३ स्थित नयाँबस्तीमा रहेको प्रहरी बिटमा आइतबार स्थानीय बासिन्दाले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् । मदिरा सेवन गरी ट्याक्सी चलाएको आरोपमा पक्राउ परेका ट्याक्सीचालक राजु लामाको मृत्यु भएको भन्दै स्थानीयबासीले नयाँबस्तीको महानगरीय प्रहरी बिटमा अन्धाधुन्द आक्रमण गरेका हुन् । आक्रोशित भीडले प्रहरी बीटको पार्किङमा…