Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


युवकको कोठामा आएकी युवतीको बेहोस भएर मृत्यु, युवक हिरासतमा

काठमाडौं, असोज ९ । काठमाडौको शान्तिनगरमा एक युवकको कोठामा आएकी युवतीको बेहोस भएर मृत्यु भएको छ । प्रहरीका अनुसार ती युवतीलाई बेहोस अवस्थामा उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा सिराहा लाहान घर भई धापाखेल बस्ने २३ बर्षीया अनुराधा चौधरी रहेकी छन् । आइतबार बिहान साढे ११…