Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


नवलपरासी कारागारमा कैदीबन्दीहरुबीच झडप, पाँचजना घाइते

नवलपरासी, कात्तिक २ । नवलपरासी जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुबीच मंगलबार दिउँसो झडप हुँदा पाँचजना घाइते भएका छन् । खानपान र अरु सुविधामा सुधार ल्याउन माग गर्दा मुख्यनाइके र अरु नाइकेहरुले बन्दीहरुलाई हातपात गरेपछि झडप भएको बताइएको छ । ‘मुख्यनाइके र चौकीदारको मनपरीविरुद्ध आवाज उठाउँदा उल्टै कुटपिट’ गरेको अरु बन्दीहरुले दाबी गरेका छन् । गुणस्तरीय खाना…