करुनिया गाविस– २ निवासी ३३ वर्षीय अभिनन्दन साहको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । हत्या कसले गरेको थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । यता, जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न अपराधमा संलग्न भई अदालतद्वारा दोषी ठहरिएर फरार रहेकाहरुलाई पक्रन अभियाननै थालेको छ…