Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


हत्या गरी १८ वर्षदेखि फरार अभियुक्तलाई साउदीबाट ल्याइयो

सितादेवी थापा सुयल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी अधिकारीलाई कर्तव्यज्यान मुद्दामा कास्की जिल्ला अदालतको २०५७ बैशाख १९ गतेको फैसलाले सर्वश्वसहित जन्मकैदको सजाय हुने गरी फैसला भएको थियो । नेपाली सेनामा कार्यरत अधिकारी र वैदेशिक रोजगारको लागि साउदी अरबमा गएका जीवन बहादुर अधिकारी एकै ब्यक्ति भएको तथ्यको आधारमा कास्की जिल्ला अदालतबाट २०७३ जेठ १६ गते…