Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


छोराको कुटपिटबाट बाबुको मृत्यु, यौन क्रियाकलापमा संलग्न ६ जना पक्राउ

गएराति घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई उनका छोरा ३५ वर्षीय कृष्णकुमारले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते प्रजापतिको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा शनिबार (आज) मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । प्रहरीले कुटपिटमा संलग्न कुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।…