Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


१० लाख बराबरको लागुऔषधसहित युवक पक्राउ

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय गुरुङ थरका युवा रहेका छन् । इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । उनको साथबाट १० लाख रुपैयाँ बराबरको २ हजार २०५ सेट डाइजेलाव, एभिल र लुप्रिजेसिक नामक लागुऔषध बरामद भएको कोसी अञ्चल प्रहरी कार्यालयका एसएसपी उत्तम कार्कीले जानकारी दिए । भारतबाट…