Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


सुनसहित अधिकृत नै विमानस्थलबाट पक्राउ

कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौं आइपुगेका यात्री मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए । विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले शंकास्पद गतिविधि देखिएपछि भन्सारका कर्मचारीले खत्रीलाई निगरानीमा राखी यात्री जाँचकक्षमा पुगेपछि नियन्त्रणमा लिएको जानकारी दिए । विमानस्थलकै कर्मचारी भएकाले जाँच नहुने र सहजै सुन बाहिर…